चारवर्षमा सकियो संवैधानिक निकायमा नियुक्तिको सुनुवाईकाठमाडौं÷ अध्यादेशमार्फत कानून संशोधन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतमा सुनुवाई...
राष्ट्रिय
सप्तकोशी वोर्डिङद्वारा करिव २३ लाख छात्रवृत्ति वितरणउर्लावारी/ उर्लावारीस्थित सप्तकोशी वोडिङ स्कूलले २२ लाख ६४ हजÞार ६०१ रूपैया बराबरको छात्रवृत्ति वितरण गरेको छ । बुधबार विद्यालयमा...
दमक । स्थानीय तहका पदाधिकारीले ऐनविपरीत अतिरिक्त सुविधा लिएको खुलेको छ । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार स्थानीय तहमा १४ करोड भन्दा बढी रकम ऐन विपरित...
मानिसको जीवनमा रङ्ग भर्ने काम ईश्वर बाहेक अरु कसैले पनि गर्न सक्दैन ।व्यक्तिको आत्मा नै ईश्वर को प्रतिरूप हो । मानिसले आफ्नो जीवनलाई जस्तो बनाउन चाहन्छ,...
हामी भूइ मान्छेहरुसामाजिक, धार्मिक अनेक प्रकारकारुप, रङ्ग मिलेका मान्छेहरुकर्ममा बिश्वास गर्ने कर्मयोगीअरुको पीडा बुझ्ने अनि सहयोगी भावना भएकाहामी भूइ मान्छेहरुआजचेतन, अर्धचेतन, अचेतन अवस्थाका भएका...
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिकरेमिट्यान्स बढ्यो, महंगी ३.३९ मा सीमितदमक÷ नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।...
:— बिमल लामिछाने —: देशको दुईतिहाइ भन्दा बढी श्रृजनशिल युवा शक्ति श्रमको नाममा विदेसिएको छ । कर्मशिल शक्ति बाहिरिएसँगै मुलुकको ठूलो कृषियोग्य जमिन बाँझियो...
नेकपा एमाले नेतृत्व पंक्तिप्रति असन्तुष्ट रहेका प्रदीप नेपाल भौतिक रुपमा टाढा भईसकेका छन । पुराना नेताको पंक्तिमा दरिएका मनमोहनको उचाईको नेताप्रति पार्टी नेतृत्वको वेवास्ताले...
दमक । भारत र पाकिस्तानबीचको बढ्दो तनावले नेपालसहित विश्वलाई चिन्तित तुल्याएको छ । छिमेकी देशबीच आतंकवादी हमलालाई लिएर हुन गएको आक्रमण र पत्याक्रमणको शृंखलाका विषयमा विश्वमै...