हात्तीले मकैमा क्षतिकचनकवल/ कचनकवल गाउँपालिका–१ मिलडाडाँमा जंगली हात्तीको समूहले मकैबारीमा क्षति पुरु¥याएको छ। मंगलबार बिहान करिब ३ बजे महाबिर लिम्बुको करिब ९ कठ्ठा खेतमा...
समाचार
भद्रपुर/ ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा...
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गरेका...
दमक/ छुट्टाछुट्टै स्थानका नदीमा डुबेर ३ बालकसहित ५ जना बेपत्ता भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा डुबेर दुई जना...
शिक्षामन्त्री भट्टराईद्वारा राजिनामाकाठमाडौं/ शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ। शिक्षक...
दमक । दमक नगरपालिका–७ स्थित पशुहाट बजारको पसलकवल सम्बन्धित व्यवसायीलाई हस्तान्तरण गरेको छ । आइतबार वडा नं. ७ को कार्यालयमा आयोजित कार्यक्रममा पशुहाट बजारको उत्तर, पूर्व...
दमक । दमक कृष्ण मन्दिर–टुकुरे–धराने टोल–पिङ्डाँडा टोल –आमबारी हुँदै इटहरा रोडसम्म जोड्ने बहुवर्षीय सडक कालोपत्रे तथा डूेन निर्माण योजना अन्तर्गत कृष्ण मन्दिर टुकुरे खण्डको निर्माण...
दमक । केन्द्रीय सभापति, संसदीय दलको नेता, महामन्त्री, प्रवक्तादेखि कोशी प्रदेशको सभापतिसमेत कार्यवाहकको भरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार प्रदेश इञ्चार्जहरु तोकेको छ । कोशी...
दमक/ नयाँ वर्षको पहिलो दिन प्राय मानिसहरु एकापसमा शुभकामना साटासाट गर्ने, मिठो मसिनो खानपीनसंगै पारिवारिक रमाइलोमा व्यस्त हुन्छन् । घुम्न जानेदेखि रमाइलो गरेर दिन बिताउने...
दमक । देशभरका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको भर्ना अभियान अवरुद्ध बनाएर शिक्षकहरु १७ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।२०८२ सालको भर्ना अभियान समेत प्रभावित तुल्याउँदै...