दमक/ वर्षाको समय अगाडी नै मौसममा आएको गडबडीले निर्माणाधिन अवस्थामा रहेको ‘एसियन हाइवे’को पूर्वी खण्ड निर्माण कार्यमा अवरोध भएको छ । वर्षायाम शुरुहुनु अगावै भएको...
समाचार
दमक/ दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा सञ्चालित तेक्वान्दो खेलमा दमक वडा न. २ पहिलो भएको छ । दमक ५ स्थित सर्वोदय...
— : विमल लामिछाने : — दमक/ अथाह सम्भावना भएर पनि कोशी प्रदेशले पर्यटनलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन सकेको छैन । प्रदेशमा पर्यटनमा भएको...
सप्तकोशी वोर्डिङद्वारा करिव २३ लाख छात्रवृत्ति वितरणउर्लावारी/ उर्लावारीस्थित सप्तकोशी वोडिङ स्कूलले २२ लाख ६४ हजÞार ६०१ रूपैया बराबरको छात्रवृत्ति वितरण गरेको छ । बुधबार विद्यालयमा...
दमक । स्थानीय तहका पदाधिकारीले ऐनविपरीत अतिरिक्त सुविधा लिएको खुलेको छ । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार स्थानीय तहमा १४ करोड भन्दा बढी रकम ऐन विपरित...
दमक । दमक नगरपालिकाका १० वटै वडाबाट खेलकुदका प्रतिभा प्रष्फोटन गराउन सुरु गरिएको दमकको पहिलो खेलकुद महोत्सव मंगलबार सम्पन्न भएको छ ।दकमको प्रतिष्ठासँगसँग नगरबासीलाई जोड्ने खेलकुद...
दमक/ दमक नगर पालीकाकी उप प्रमुख रेगिना भट्टराईले मंगलबार दमकमा क्रियासिल रहेका संघ संस्थासंग छलफल गरेकी छन । दमकको विकासका लागी यहाँ रहेका संघ संस्थाहरुसंग...
दमक/झापा जिल्ला कृषिको सम्भावना बोकेको जिल्ला हो । खेतीकोलागि उत्पादनमुलक माटो र हावापानी भएको झापामा एकवर्षकै अवधीमा ३ बालीसम्म उत्पादन गर्न सकिन्छ ।ठूलो क्षेत्रफलमा खेती गर्ने...
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिकरेमिट्यान्स बढ्यो, महंगी ३.३९ मा सीमितदमक÷ नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।...