केर्खा, २३ असोज –नेपाल रेडक्रस सोसाईटी कमल उपशाखासहित विभिन्न एक दर्जन बढी संघसंस्थाहरुको संयुक्त आयोजनामा सोमबार झापाको कमल गाउँपालिका ३ स्थित केर्खा वजारमा डेंगुको...
स्वास्थ्य
घनश्याम भण्डारी-हाम्रो समाजमा अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु...
दमक, १९ असोज –दमक नगर अस्पतालले कोशी प्रदेशमा सरकारी अस्पतालमा पहिलो ‘मोडुलर अप्रेशन कक्ष’को तयारी गरेको छ ।अस्पतालमा मोडुलर अप्रेशन कक्षको निर्माण कार्य अन्तिम...
उर्लाबारी, १९ असोज –उर्लाबारीमा सञ्चालनमा रहेको १५ दिने निःशुल्क योग शिविरमा योग गरेर स्वस्थ्य बन्नका लागि स्थानीयको उत्साहजनक सहभागिता रहेको छ ।विश्व शान्ति तथा...
दमक, १४ असोज-दमक नगरपालिकाले विराट टिचिङ अस्पताल विराटनगरसँगको सहकार्यमा नगरमा पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी उपचार सेवा पुनः सुरु गर्ने भएको छ ।दमक...
दमक, १४ असोज-नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले शुक्रवार कमल गाउँपालिकामा विद्यार्थीहरुका लागि डेंगु रोग सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।कमल -५ पाडाजुंगीस्थित...
उर्लाबारी, १३ असोज-सातायता कञ्चनपुर, लमजुङ र पोखराको मणिपाल लगायतका अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा...
दमक, १२ असोज –नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) झापाको अध्यक्ष र सचिव बाहेक अन्य पदमा निर्विरोध चयन भएको छ ।जसको बरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी,...
उर्लाबारी, ९ असोजनेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीद्वारा संचालित सर्पदश सेवा केन्द्रका लागि सुन्दरफुल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले ३० हजार ५ सय बराबरको...
सेवा बन्दहुँदा विरामीलाई सास्ती –कुटपिट गर्नेलाईमाथि कारबाही गरिनेदमक, १ असोज-हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले...