देशमा शासन बदलिरहन्छ । शासक परिवर्तन भईरहन्छन । दीर्घकालिन नीति कुनै छैन जो जतिखेर आउँछन् उनैको शासन चल्दै जान्छ । बजेट छुट्टीन्छ, कार्यान्वयन पनि हुन्छ तर त्यसको...
सम्पादकीय
देशको व्यवस्था बदल्न पिलरको काम गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्ववियु परिषदको बैठकले सो मिति तोकेको हो । यसअघि पनि...
नेपाल सरकारले पर्यटन प्रवद्र्धनका निम्ति धेरै लामो अभ्यास गर्दै आएको छ । पर्यटक भित्र्याएर आयआर्जनसहित नेपालको पहिचानलाई विश्वमाझ पु¥याउने लक्ष्यका साथ आयोजित भ्रमण वर्षहरु यसअघिका...
नेपालमा कोभिड १९ को आक्रमणसँगै शिथिल भएको घरजग्गा कारोबारले अर्थतन्त्रलाई बिस्तारै टेको लगाउँदैछ । कोरोनाकालका सरकार देखाएको अपरिपक्वताले धरासायी बनेको घरजग्गा कारोबार धिमा गतिमा उठ्ने...
कक्षा १२ पढिसक्दा युवा पलायन हुने क्रमले क्याम्पसहरु संकटमा पुगेको प्रसंग धेरैको मुखमा हरेक दिन जपेकै हुन्छन् । उनीहरुले यो पनि भन्ने गरेका छन् कि...
स्थानीय स्तरमा परम्परागत रुपमा खाजाको रुपमा प्रयोग हुँदै आएको भाक्काको संरक्षण, प्रवद्र्धन र प्रोत्साहनका लागि पहिलो पटक दमक नगरपालिकाले भाक्का व्यवसायीहरुलाई एकै थलोमा उभ्याएर...
सरकारले उपलब्ध गराउने कृषि अनुदान दुरुपयोग भई वास्तविक किसानको पहुँच बाहिर गएको गुनासो आइरहेका बेला सरकारले ५ वर्षमा १ खर्ब ७ अरब बढी रकम...
आज माघ १ गते माघे संक्रान्तिको दिन । जाडोलाई स्वागत गर्दै देशभर माघे संक्रान्ति मनाउने गरिएको छ । आजै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पवित्र...
आजभोलि दमक र आसपास मात्र होइन देशैभरी बनभोजको क्रम चलिरहेको छ । हरेक परिवार, समाज, समुदाय, विभिन्न संघसंस्था, राजनीतिक दल, धार्मिक संघसंस्था, संगठनहरुलगायत जति मानिसको...
लामो समयदेखि झापादेखि इलाम हुँदै १४ जिल्लामा व्यवसायिक रुपमा चियाखेती र संलग्न हजारौं मजदुरहरु समस्यामा परेका छन् । एकातिर कानुन, सेवा सुविधा हिसाबले व्यवसायी मर्कामा...