दमक, २९ भदौ-दमकमा पर्यटक अल्मलिने ठाउँको अभाव देखिएको छ । पछिल्लो समय आन्तरिक पर्यटन प्रवर्धन गरेर मनोरञ्जन गर्नेहरुको रोजाइमा पूर्वका जिल्लाहरु ताप्लेजुङ, इलाम, झापा...
मुख्य
दमक, २९ भदौ-संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपति आर्यघाटमा...
बसोबासको इतिहास खोतल्दै ‘झोडा’दमक, २९ भदौ-चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटकको बिहीबार दमकमा...
-दमक, २९ भदौ नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को १४ औं केन्द्रीय अधिवेशनबाट झापाका २ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।विरगञ्जमा सम्पन्न अधिवेशनबाट...
घनश्याम भण्डारी-उर्लाबारी ÷ सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ ।...
-शिक्षा नीति, शिक्षामा ब्यापारीकरण र शिक्षामा लगानीको औचित्यका बारेमा बेलाबखत बहस हुँदै आएको छ । नेपालमा हिजो, आज र भोलिको शिक्षाको कुरा गर्दा प्राचीनकालमा...
गणेश कार्की –प्रतिष्ठित टाइम म्यागेजिनको सय उदीयमान नेताको सूचीमा तपाईको नाम, तपाईको फोटो देख्दा गौरवले छाती एकपटक ढक्क भयो । प्रीय बालेन शाह !...
दमक÷ हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो ।...
ओमप्रकाश गौतम-“बाबाको बारीमा काकरीको बिरुवा लहलह पात बरिलैनारी पुरुष बराबर भाषण जति ठोके निमहिलामाथि कामैकामको खात बरिलै “यस्तै –यस्तै गीतहरु गुन्जने गर्छन प्रत्येक बर्ष...
उर्लाबारी, २८ भदौउर्लाबारी नगरपालिकाले बुधबार नगरभित्रका बजार पसल अनुगमन गर्दा म्याद सकिएका पेज पदार्थ फेला परेका छन् ।विहानदेखि अपरान्हसम्म नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख...