गणेश कार्की –प्रतिष्ठित टाइम म्यागेजिनको सय उदीयमान नेताको सूचीमा तपाईको नाम, तपाईको फोटो देख्दा गौरवले छाती एकपटक ढक्क भयो । प्रीय बालेन शाह !...
मुख्य
दमक÷ हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो ।...
ओमप्रकाश गौतम-“बाबाको बारीमा काकरीको बिरुवा लहलह पात बरिलैनारी पुरुष बराबर भाषण जति ठोके निमहिलामाथि कामैकामको खात बरिलै “यस्तै –यस्तै गीतहरु गुन्जने गर्छन प्रत्येक बर्ष...
उर्लाबारी, २८ भदौउर्लाबारी नगरपालिकाले बुधबार नगरभित्रका बजार पसल अनुगमन गर्दा म्याद सकिएका पेज पदार्थ फेला परेका छन् ।विहानदेखि अपरान्हसम्म नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख...
सुदिपराज पन्त-यस्तो सुन्दर देश छ नेपाल । यति शान्त ,स्वच्छ र शितलता प्रदान गर्ने देश र त्यहाँको नेपालीहरु हेर्दा नै शरीरमा सकारात्मक उर्जा भरिन्छ...
सिक्किम÷ सिक्किको पाक्किमस्थित याकतेन जिपियुको सभाहलमा सिक्किम गजल मञ्चको चौथो वार्षिक कार्यक्रम तथा १५७ औं मोतीराम भट्ट जयन्ती भएको छ ।कार्यक्रममा प्रमुख अतिथि चुनिलाल...
सत्येन्द्रलाल कर्ण-विश्वका सर्वाधिक धनी देशहरुले विश्वका शक्तिशाली देशहरुको .साझा सङ्गठनको रुपमा जी–२० को स्थापना गरेका थिए । जी–२० को शिखर सम्मेलन भारतको अध्यक्षतामा सुसम्पन्न...
विमल लामिछाने-दमक÷ कोशी प्रदेश सरकार जुवाको दाउ जस्तै भएको छ । कसले कतिखेर पासा पल्टाउने हो थाहा नहुँने । जनता भने रमिते बन्नु परेको...
गोपाल झापाली-काठमाडौ÷ हुम्लाको ताँजाकोटका ५५ वर्षिय नदिप थापा ५ महिना अघि अचानक बेहोस भई ढले । उनको उपचारका लागि जिल्लाका स्वास्थ्य संस्थाहरुमा गरिएको प्रयास...
गणेश कार्की –राजकुमार हिरानीको थ्रि इडियट्स भन्ने हिन्दी फिल्म हेर्नु भएको छ भने त्यहाँ आमिर खानले अभिनय गरेको पात्रको नाम छ, रन्चोडदास सामलदास चाँचड...