दमक । केही समय अघि मात्र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी वहन गरेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीको प्रहरी कार्यालय निरिक्षणको क्रममा दमकमा...
स्थानीय
दमक/ दमकसहित झापाका धेरै स्थानमा अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न भौतिक संरचनामा क्षति पु¥याएको छ ।आइतबार राति ९ बजेतिर आएको हुण्डरीले सडकका पोल र रुखहरु...
हामी भूमध्यरेखा नजिकै पनि २०८२ साल बैशाख अंतिमतिरको गर्मीमा शितल अनुभूति गर्न तल्लीन थियौं । तिरूपति बालाजीको दर्शन गर्न तिरूपति विमानस्थलमा ओर्लंदा एउटा चकमन्न भूमिमा...
डा. कमलप्रसाद (केपी) सुवेदी, होमियोप्याथिक चिकित्साको क्षेत्रमा स्थापित नाम हो । दमकलाई कर्मथलो बनाई होमियोप्याथिक पद्दतीबाट सेवा दिन थालेको चार दशक बढी समय बितेको छ ।...
दमक । मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पु¥याएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले...
:— नकुल काजी —ःबितिरहेको अठार वर्षयता देश र राजनीतिक पक्ष–विपक्षलाई समान देखीजान्ने निरीह–अनविज्ञ प्राकृतस्तरका नेपाली नै राज्यका चालक (तीन दल विशेष)–को, आलोपालो दलनमा छन् ।...
दमक/ झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले मिडिया तथा संचारकर्मीहरुले पालिकाका कामहरुलाई निष्पक्ष रुपमा उजागर गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नेपाल पत्रकार महासंघ...
दमक/केही दिनदेखि अवरोध भएको संघीय संसदको प्रतिनिधिसभाको बैठक अझै अवरुद्ध हुने भएको छ । प्रतिपक्ष दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उनीसँग जोडिएको विषयमा छानविनका...
कमल । कमल–७ स्थित पिङडाँडा आधारभुत विद्यालयले छात्रवृत्तिको रुपमा पोशाक वितरण गरेको छ । वडा नं. ७ का वडाअध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्यता तथा...