-नकुल काजी – २०४६ साल चैत २७ गते प्रारम्भ भएर आजसम्मकाे पैंतीस वर्षे अभ्यासमा रहेकाे लाेकतन्त्रलाई कस-कसकाे प्रभुत्वकालमा कसरी-कसरी बराल्दै ल्याइयाे ? – यसकाे...
स्थानीय
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका सांसदहरूसँग प्रत्यक्ष संवाद सुरु गर्दै विकास, बजेट निर्माण र क्षेत्रगत समस्याको समाधानतर्फ नयाँ पहल थालेका छन् । सोमबार कर्णाली र...
नेपाली राजनीतिका तेत्तिसकोटी कांग्रेस, एमाले र एमाओवादीले सहमति गरेर सिर्जना गरेको संविधान संविधानसभाबाट जारी भइरहंदा मान्छेले त्यो संविधानलाई अनेक बिम्बमा देखे । अनेक रंगमा देखे ।...
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । देशको समकालीन राजनीतिक परिवेश, विशेषगरी जेन–जी आन्दोलनपछि उत्पन्न भएको युवाको विद्रोह, जनआक्रोश...
रोहित काफ्लेभद्रपुर । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ...
दमक÷ रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको सरकार गठन भए लगत्तै ‘एक्सन’ मा उत्रिएको छ । सरकार गठन भएकै भोलिपल्टको एक्सनले अहिले नेपाली राजनीति तरङ्गीत बनेको...
दमक । शुक्रबार राति आएको हावाहुरी र असिनापानीले झापाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ। तीव्र हावाका कारण घरका छाना उड्नुका साथै कृषि बाली नष्ट...
दमक/ झापा क्षेत्र नं. ५ बाट प्रतिनिधी सभामा निर्वाचित भएका रास्वपाका वरिक्ष्ठ नेता बालेन्द्र साह (बालेन)ले सत्ताको बागडोर सम्हालेका छन् ।उनले शुक्रबार १२ः३४ को शुभसाइतमा...
:– राधिका ओझा –:नेपालमा सार्वजनिक संस्थानहरूको विकास राज्य–नेतृत्वमा अघि बढाइएको योजनाबद्ध आर्थिक विकाससँग घनिष्ठ रूपमा सम्बन्धित छ। औद्योगिकीकरणको प्रारम्भिक चरणमा निजी क्षेत्र कमजोर रहेको...