दमक/ अन्तरिम सरकारले अनावश्यक खर्च नियन्त्रण गर्ने उद्देश्यले व्यापक मितव्ययिता नीति ल्याएको छ । खर्च कटौतीका १२ बुँदे योजना सार्वजनिक गर्दै अर्थमन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका...
स्थानीय
दमक । जेन जी आन्दोलनको आगोले ध्वस्त भएको दमक नगरपालिका उठ्ने क्रममा रहेको छ । सो नगरपालिकाले दमक नगरपालिकाबाट सामान्य सेवा दिँदै अन्य आवश्यक संरचना तयार...
के होला ? कसो होला ? कस्तो होला ? किन होला ? कसरी होला ? कहाँ होला ? सम्भावना, खुलदुलीहरुको माझबाट आज नसोचेको राजनीतिक...
नेपाली राजनीतिका तेत्तिसकोटी कांग्रेस, एमाले र एमाओवादीले सहमति गरेर सिर्जना गरेको संविधान संविधानसभाबाट जारी भइरहंदा मान्छेले त्यो संविधानलाई अनेक बिम्बमा देखे । अनेक रंगमा देखे ।...
दमक । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति, स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमक र समाजवादी ट्रेड युनियन झापाको संयुक्त आयोजनामा...
आरामलुटखसौटअदुरदर्शीचलखेलसत्ताको होडबाजीजनतालाई दासमैमत्ताबिदेशी चलखेलको एजेण्टभ्रष्टाचारबेथितिबिकृतिनातावादकृपावादनेताहरूको पेवा भएको कारणले गर्दा आज देशको अवस्था दयनीय छ । जताततै – जतासुकै ब्रह्मलुट, लुछाचुडी, भागबण्डा मिलिजुली मिलाउने खाने कारणले...
विराटनगर/ जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति भएका सार्वजनिक सम्पत्तिको प्रारम्भिक विवरण आउन थालेको छ । कोशी प्रदेश सरकारले आफ्नो मातहतका कार्यालय भवन,...
नेपालमा संसद भङ्ग गरी नयाँ सरकार गठन भएको छ। नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्की नेपालको पहिलो महिला न्यायाधीश हुनुको साथ साथै पहिलो महिला प्रधानमन्त्री बन्ने...
दमक/ सुशीला कार्की नेतृत्वको सरकारको विषय विज्ञका रुपमा छनौटमा परेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा एक समारोहका बीच...
दमक । जेन जी समूहको आन्दोलनका कारण भाद्र २३ देखि बन्द रहेको दमक नगरपालिका आजबाट सेवा दिने निर्णय गरेको छ ।ध्वस्त नगरपालिका परिसरमा नगरप्रमुख...