सोभियत संघमा मार्कसवादी परीक्षण असफल भएको अंतिम चरणतिर सोभियत उपन्यासकार चिन्गिज ऐतमातोभले ‘क्यान म्यान लिभ विथआउट गड ?’ (ईश्वरविना मान्छे बाँच्न सक्छ?) उपन्यासमा लेखेको...
राष्ट्रिय
दमक/ माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई महिना बितिसक्दा पनि नतिजा अनिश्चित बनेको छ । एसइई परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीहरू यतिखेर यही नतिजाको...
विराटनगर/स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुक्रबारबाट विराटनगरमा सुरु भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलन उद्घाटन...
बाजुराको बाम्का बजारमा आगलागीदमक । बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको बाम्का बजारमा शुक्रबार भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब...
दमक/ मनसुन भर्खरै सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७१...
‘विश्वव्यापी प्लाष्टिक प्रदुषणको अन्त्य’ नाराका बिहीबार विश्व वातावरण दिवस मनाइएको छ । वर्षमा एकपटक औपचारिक कार्यक्रम गरेर प्लाष्टिक प्रयोग निमूल गर्न सकिँदैन । मानवलाई नै प्रत्यक्ष...
जब बेथिति बढ्छभ्रष्टाचारदुराचारविकृतिविसङ्गतिबेमेलटुटफुटढिलासुस्तीआन्दोलनअनेकन स्वरुपहरुलेदेश आक्रान्त बन्छतब कलमीहरु एकजुट हुनेछनन्यायका निम्तिबिगुल फुक्न सबै एकीकृतहुने दिन बित्न लाग्योअब मुट्ठी फुकालेर बस्नु हुन्नप्रतिक्रियावादीसङ्ग थरथर काप्नुहुन्नगरे त गल्ती...
: — पंकज दाहाल —: दमक/ जलवायु परिवर्तनले वातावरणमा गम्भीर संकट निम्त्याएका बेला बिहीबार देश तथा विदेशमा एकैसाथ विश्व वातावरण दिवस विभिन्न गतिविधि गरेर...
काठमाडौं/ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उन्मुक्ति पाएका पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले बिहीबार १८ करोड ५८ लाख...