आजकल सामाजिक सञ्जालमा, आम सञ्चार माध्यममा दलका नेताहरूलाई देखाएर एउटै कुरो भाइरल हुन्छ । त्यो हो – ‘पाप कराएको’ । कस्तो गज्जपको भनाई ?नेताका घर जले ।नेताका...
Author: पूर्वसन्देश दैनिक
दमक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।...
बिमल लामिछाने नेपालको राजनीति अहिले निर्णायक मोडमा पुगेको छ । जेन–जी आन्दोलनले केवल सडकमा जनआक्रोश उब्जाएको थिएन, यसले दशकौँदेखि जरा गाडेको राजनीतिक संस्कृतिमाथि गहिरो प्रश्न...
पंकज दाहाल दमक/ झापाको दमकमा कोशी प्रदेशमै संभवतः यस प्रकृतिको पहिलो पटक नेपाल विज्ञान उत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । दमक–८ स्थित झापा मोडल अंग्रेजी...
दमक । नेकपा एमाले नेपालको वाम राजनीतिमा स्थापित पार्टी भए पनि पछिल्ला घटनाक्रमहरूले पार्टीभित्र गम्भीर वैचारिक र नेतृत्वगत संकट उजागर गरेको छ । ललितपुरमा बुधबारदेखि जारी...
दमक । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।नेपालले दिएको १५२ रनको...
दमक । यहाँस्थित दमक बहुमुखी क्याम्पस दमकले विभिन्न कार्यक्रम गरि १४ औं क्याम्पस सभा सम्पन्न गरेको छ ।सोमबार क्याम्पस सभाकक्षममा भएको सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण...
दमक । राजनैतिक नेतृत्वको अदुरदर्षिताका कारण नागरिकमा पैmलिएको असन्तुष्टिमा नेपालमा शान्ति नचाहने तत्वले खेलेका कारण जेन्जी आन्दोलनका क्रममा मुलुकले ठुलो क्षति भोग्नु परेको दमकका राजनैतिक...
दमक । तिहारको निहुँ बनाएर खुला सीमाको फाइदा उठाउँदै पूर्वी नाकाहरु मेचीनगरको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर, दक्षिणी नाका झापा र विराटनगरको जोगवनी सुनसरीको इनरुवा लगायतबाट...
दमक । जेनजी आन्दोलनले सरकार ढालेपछि सत्तारुढ कांग्रेसभित्र एकप्रकारको हलचल पैदा भएको छ । समयमा नै महाधिवेशन, नेतृत्वमा परिवर्तन, युवा पंक्तिलाई विशेष अवसर दिनुपर्ने एकातिर आवाज...