दमक/ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले देशको विषम परिस्थिति र सरकारले समयमा ध्यान पु¥याएर नीति नियम नबनाउँदा र भनेजस्तो सहुलियत साथै सुविधा...
Author: पूर्वसन्देश दैनिक
दमक/ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक अस्पतालभित्र देखिएको बेथिति १५ दिन भित्र हल गर्न चेतावनीसहित अल्टिमेटम दिएको छ । बिहीबार दमक नगरपालिकाका...
दमक/ दमक नगरपालिका–७ का ३ सय १५ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रयास स्वरुप जग्गाको निस्सा प्रमाण दिन शुरु...
कमल/ झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आप्mनो वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।...
दमक/ नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सभापति, उपसभापति र कोषाध्यक्ष र उप–कोषाध्यक्ष पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्विरोध हुनेहरुमा सभापतिमा...
दमक/ नेकपा एकीकृत समाजवादीले वामपन्थी शक्तिहरुसँगको एकता प्रक्रियालाई अघि बढाउने भएको छ । मंगलबार सम्पन्न सो पार्टीको पोलिटब्युरो बैठकले वामपन्थी एकता, सहकार्य र मोर्चा...
भद्रपुर/ मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको...
नगेन्द्रमणी न्यौपाने दमक/ झापाको दमक–१० सेतुमारीस्थित एक दशक अघिबाट शुरु गरिएको सेतुमारी बजारको अस्तित्वनै संकटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण...
दमक/ देशको राष्ट्रिय राजनीतिमा मात्र होइन, प्रदेश नम्वर १ को राजनीतिमा समेत झापाली नेताहरुको भूमिका र नेतृत्व हावी हुने देखिएको छ । केन्द्र सरकार...
दमक/ नाटकीय ढंगले बनेको सत्ता समीकरणले केही गर्ला भन्ने आश पलाइरहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका काम र कुरा प्रति भने जनताको...