विविध

डिभीको नतिजा आज, यसरी हेर्न सकिन्छ

दमक, २२ वैशाख । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)  २०२५ को रिजल्ट आज राति आउँदै छ। अमेरिकी दुतावासका अनुसार मे ४ अर्थात आज राति ९ बजे रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।

You may also like