झापाको दमक नगरपालिका वडा न. २ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्र नजिकको रतुवा नदीमा निर्माणाधिन मुक्तिघाट । दमक नगरपालिका र संघीय सरकारको ५० लाख रुपैयाको लागतमा मुक्तिघाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।