फोटो फिचर

रंगशाला निर्माणमा तीव्रता

झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित निर्माणाधीन आदिवासी रंगशाला । रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषदमार्फत ८६ लाख रुपैयाको वजेटमा रंगशाला घेराबेराको काम थालिएको हो । तस्वीर: विष्णु सुब्बा

Author

You may also like