देश–समाज फोटो फिचर स्थानीय

फेरि आयो ढेडु दमक नगरमा: दमक २ मा खानेकुरा खोज्दै आयो ढेडु

दमक नगरपालिका-२ मा फेरि ढेडु देखिएको छ। यसअघि पनि दमकमा ढेडु देखिएकाे थियोे । आइतबार बिहान एक ठूलो ढेडुलाई खानेकुरा खोज्दै हिँडेको देखिन्छ । 

स्थानीयले भने बस्ती नजिकै बारबेरा लगाउने र फोहोरमैला खुला ठाउँमा नराख्नुपर्ने सुझाव दिएका छन् ताकि ढेडुजस्ता वन्यजन्तु मानव बस्तीमा नआउन।

Author

You may also like