दमक । विश्वभर कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ३ सय ७४ पुगेको छ । कोरोना भाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहानको तथ्यांकअनुसार कुल १२ लाख ७२ हजार १ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ लाख ६० हजार १२ जना उपचारपछि निको भएका छन् ।