इरानको १४ गोल कम्बोडियामाथि

यो यस वर्षको विश्वकप फुटबलमा एशियाली छनोट अन्र्तगत अहिलेसम्मको सबैभन्दा बढी गोल हो । बिहिबार तेहरानमा भएको खेलमा इरानले कम्बोडियामाथि १४ गोल गरेको छ ।

खेलको पाचौं मिनेटबाट नुरोलाहीले गोलको खाता खोलेका थिए । पहिलो हाफमा सात गोल गरेको इरानले दोस्रो हाफमा थप सात गोल गर्यो ।
खेलमा पूरा समय हावी भएको इरानका लागि

Leave a Reply

Your email address will not be published.