म सानो छँदा हजुरबा सन्तानको ‘कूल’ र पानीको ‘मूल’ को कुरा प्रायः पटक पटक दोहो¥याउनु भएको सुन्थें । त्यो कुरा उहाँले संस्कारसंग जोडनु भएको...
लेख
जिन्दगीमा मानिस जन्मदानै एउटा केही न केही ज्ञान लिएर आएको हुन्छ आमाको कोखबाट । रुन , हाँस्न सबै सिकेको हुन्छ उसले । अनि बढ्दै...
आदरणीय घरका तमाम सदस्यहरु एवं पत्रकार ज्यूहरु । आज हाम्रो घरको बारेमा विशेष खुलासा गर्नुपर्ने भएकोले गर्दा हामीले यो पत्रकार सम्मेलनको आयोजना गरेका हौं...
सामान्यतया महिलाको योनीबाट पानी जस्तै बग्ने तरल पदार्थ निस्कन्छ । जुन दुर्गन्ध रहित हुन्छ । त्यसलाई हामी सामान्य योनी श्राब भन्दछौ । यस किसिमको...
बाँदरआतंकको समाधानका धेरै उपायहरु होलान् । पोखरेली रुख काट्ने वडाध्यक्षप्रति केही सुझाव छ । जस्तो, नगरले बाँदर स्थानन्तरण गर्न सक्छ । बाँदर जोन स्थापना...
माघ १६ गते सहिद दिवस । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोशमा ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान...
यस पटक पनि सहिद सप्ताहको चटारो छ सरकारका मान्छेहरूलाई । भोलि समापन छ । ती कुनै न कुनै कार्यक्रम बनाएर आप्mना ब्यस्तता पस्किरहेका छन्...
अहिलेको विशाल नेकपा एमालेको आधारभूमि रहेको झापा विद्रोहसँग सम्बन्धित विभिन्न पुस्तकहरु प्रकाशन भइरहेका छन् । त्यसमा पछिल्लो पटक सुखानीकै छेउमा घर भएका पत्रकार/लेखक कुमार भट्राईले...
हिजोदेखि आजसम्म जताततै, जतासुकै हस्तक्षेपै – हस्तक्षेप बढ्दो छ । चुलोचौकोदेखि अनेक ठाउँमा राजनीतिक हस्तक्षेप बढिरहेको छ । बिकृति दिनानुदिन बढिरहँदासम्म बोल्नेवाला यहाँ कोही...
मामिला अर्काको । आफू भौतिकवादी । तथापि, भारतले पछिल्ला दिनमा जे–जति प्रगति गरेको छ, सम्मान जाहेर गर्ने मन छ । राम मन्दिर बनाएसँगै भारतले अयोध्यामा धार्मिक पर्यटनको...