:– बिमल लामिछाने –: नेपालमा २०६२/६३ को जनआन्दोलनपछिको प्रमुख उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र थियो । जनताले शासनमा पारदर्शिता, जवाफदेहिता र जनमुखी सेवा प्रणालीको अपेक्षा गरेका...
विचार/वहस
“She wanted to be a tree, to have no words, no dreams, no expectations.” (उनी एउटा बृक्ष बन्न चाहन्थिन्, जसको कुनै शब्द छैनन्, सपना...
कविज्यू तपाईं किन बोल्नुहुन्न ?केही त बोल्नुसलेख्नुसपढनुसकेर्नुसहेर्नुसत्यो किन गर्नुहुन्न अचेल ?के भयो तपाईं लाई ?किन अलमल ?किन हतारो ?किन खटपट ?किन चहलपहल ?के को...
:– बिमल लामिछाने –: हालको नेपाली राजनीति एक अत्यन्त अनिश्चित र द्वन्द्वात्मक मोडमा आइपुगेको छ । व्यवस्थापकीय संरचना, नेतृत्वका शैली र दलभित्रको आन्तरिक गतिशीलताले अहिलेको...
:— बिमल लामिछाने —: अहिले साउन महिना हो, यो महिना ब्रत र ब्रतालुले विशेष महत्व राख्ने महिनामा पर्दछ धार्मिक शास्त्रअनुसार साउन महिनाको महत्वबारे धेरैले...
:— ढुण्डुराज भट्टराई : — उनी परिवारकी जेठी छोरी हुन । धेरै सदस्य भएको परिवारमा त्यसै पनि जेठो सदस्यले धेरै जिम्मेवारी वहन गर्नुपर्छ ।...
जीवनको मूल आधार स्वप्न हो । अन्य विविधताहरु त जीवनका भँगालाहरु मत्र हुन् । कविले यथार्थको धरातलमा उभिएर अनेकौं सपनाहरु देख्छ । वैज्ञानिकले प्रकृतिको धरातलमा उभिएर अनेकौं...
:— प्रदिप परियार —: बिर्तामोड । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु आज नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाएका थिए । प्रेस...
दमक । राजनीतिक तेत बोकेर खोज अध्यायन र अनुसन्धानको पहिलो श्रेणी पार गरिसकेको चेतनशिल र ंविकासको मेरुदण्डको रुपमा काम गर्ने युवा पुस्ता पछिल्लो समय नेपाली...
श्रावणको महिना शिव साधना गर्ने सनातन हिन्दु धर्मावलम्बीहरुको लागि दैहिक, दैविक र भौतिक ताप, चिन्ता र दुःख बाट छुटकारा र मुक्ति पाउनको लागि अत्यन्त...