भारत यतिखेर १८औं ब्रिक्स सम्मेलनको आयोजना भारतको नयाँ दिल्लीस्थित भारतमण्डप भवनमा गरिरहेको छ । व्यवसायिक प्रबन्धन र विकासका लागि सन् २०२६ को १२ र १३...
विचार/वहस
सीता राई (नाना)हुन त लेखक भनेकै अनुशासित पाठक हुन् । आफ्ना विचारलाई केलाएर, मन्थन गरेर, सिलसिला मिलाएर पाठकसामु पस्कनु गहन अध्ययन र लेखन अभ्यासबाट मात्र...
एउटा कलम बोकेर बस्ने मान्छेले गर्ने जम्मा एउटा काम रहेछ । त्यो भनेको ‘मान्छे पढ्ने’ रहेछ । त्यही भएर होला म मान्छे पढ्ने प्रयत्न गरिरहन्छु ।अहिलेको नेपाली...
नरेन रिजालजनइच्छा अनुसार कार्य गर्नु र जनतालाई सर्वोपरि ठानेर शासन सञ्चालन गर्नु नै सफल सरकारको मुल धर्म हो । विगत लामो समय देखि विभिन्न पार्टीका...
गोपाल गुरागाईभदौ १० गते आएको विनाशकारी बाढी तथा डुबानले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, कृषि...
नेपालमा हिमताल विस्फोट बाट क्लाइमेट वारको अवस्था सृजना भइसकेको छ । नेपालको हिमताल विस्फोट र जल प्रलयले गर्दा आम नेपाली रुको जीवनमाथि ठूलो आपत विपत्...
म आज पर्याय साहित्यको कुरा किन उठाउँदै छु, सबैलाई जग जाहेरै छ भन्ने लाग्छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले जुन क्षति ग¥यो, त्यो...
उत्तमप्रसाद भट्टराईभूगोलका आधारमा हाम्रो देश नेपाल सानो छ तर, जनसंख्या निकै ठुलो छ । यहाँको सानो भुगोल भएपनि भौगोलिक र प्राकृतिक रुपमा धेरै विविधता पाईन्छ ।...
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाली समाजलाई फेरि एकपटक मानवीय संवेदना, सहयोग र एकताको असाधारण उदाहरण देखाउने अवसर दिएको छ । विपत्तिले घरबार खोस्यो, परिवार...