दमक, २ मंसिर ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’, भन्ने मुल नाराकासाथ बाह्रौ राष्ट्रिय कर दिवस सुरु भएको...
मुख्य
न उज्यालोन सहयोगन मल्हमपट्टिन वचनन प्रतिवद्दतान कुनै आर्थिक सहयोगसबै अधुरा र अपुरा भएर गएरुकुम अनि जाजरकोटका झुपडीहरुआसैआसमा बाँचेका विपनाहरुसबै चकनाचुर भएर गएभूकम्पबाट क्षत विक्षत...
काठमाडौं, २ मंसिर अमेरिका बोस्टन निवासी साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको नेपाली कथानक चलचित्र ‘उफ यो मन’ ले सेन्सर पास भइ युनिभर्सस सर्टिफिकेट...
दमक, २ मंसिर आम्दानीको बाँडफाँड र शो प्राप्तिको विषयमा विवाद मिलेपछि नेपाली कथानक चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ ।बिहीबार फिल्म निर्माण कम्पनी...
केपी घिमिरे विशिष्ट लोकगायक एवम् अग्रज कलाकार आदरणीय एलपी जोशीज्यूसँग उहाँकै निवास दमकस्थित जोशी चोकमा भेट गर्ने अवसर मिल्यो । निकैबेर उहाँकै जीवन र...
हिजोसम्म काठमाण्डौं भाषा, साहित्यका लागि केन्द्र मानिन्थ्यो । काठमाण्डौँमा बसेर लेख्नेहरु राष्ट्रिय भैहाल्थे । काठमाण्डौँबाहिर बसेर लेख्ने मोफसल हुन्थे । आज त्यही अवस्था छैन...
तिहारको बेला सयपत्री मालाबाट तयार शीरमा ‘पगरी’ लगाउने चलन लोप हुन लागेको अवस्थामा नेपालका प्रसिद्ध हाँस्यव्यंग्य कलाकार मनोज गजुरेल र उहाँका दाजूहरु काठमाडौंमा आफ्ना...
दमक, १ मंसिर मैथिली सहित आम नेपालीको पर्व वन्दै गएको सूर्य उपासनाको ‘छठ’ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने...
भोलानाथ शिवाकोटी पुरानाघरे टिकटकका पछाडि नेपालीहरू खनिएको अवस्था देखेर अलिक बेकामे ताल लागिरहेको छ ।१. एउटा ए्याप बन्द हुँदा भुत्राको वाक स्वतन्त्रता हानी हुन्छ...