एजेन्सी/ भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउमा बस दुर्घटना हुँदा १४ नेपाली यात्रुको मृत्यु भएको छ । भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना हुँदा १४ जनाले ज्यान...
मुख्य
झापा/ जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ ।...
दमक/ प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख...
दमक/झापाको दमक–१० स्थित सिंहदेवी देवस्थलको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाका अवसरमा पूर्वअध्यक्ष तथा स्थानीय सामाजिक व्यक्तित्व टेकनाथ...
दमक/बिजुलीको पोलमा अब्यवस्थित रुपमा रहेका टेलिफोन, इन्टरनेट, केबुलका तारहरुलाई झापाको दमक–८ कार्यालयले ब्यवस्थित गर्न थालेको छ । वडाको विभिन्न टोलको बिजुलीको पोलमा लत्रिएको, चुँडीएको...
दमक/ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले देशको विषम परिस्थिति र सरकारले समयमा ध्यान पु¥याएर नीति नियम नबनाउँदा र भनेजस्तो सहुलियत साथै सुविधा...
दमक/ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक अस्पतालभित्र देखिएको बेथिति १५ दिन भित्र हल गर्न चेतावनीसहित अल्टिमेटम दिएको छ । बिहीबार दमक नगरपालिकाका...
दमक/ दमक नगरपालिका–७ का ३ सय १५ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रयास स्वरुप जग्गाको निस्सा प्रमाण दिन शुरु...
कमल/ झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आप्mनो वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।...
दमक/ नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सभापति, उपसभापति र कोषाध्यक्ष र उप–कोषाध्यक्ष पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्विरोध हुनेहरुमा सभापतिमा...