दमक \ डाईनामिक पब्लिक लाइब्रेरी (डीपीएल) को छैटौँ महाधिवेशन यही भोलि शनिबार हुने भएको छ । मुख्य कार्यालय दमकमा रहेको डीपीएलले गोर्खा डिपार्टमेण्टको हलमा हुने...
स्थानीय
के बदलेनौ ?पन्चायतराजतन्त्रगणतन्त्रअनेकन चुनाव चिन्हबाकि के नै रहयो र ?बचेखुचेका साखहरुराजनीतिक विरासतरङ्ग बिरङ्गहरुलिलाम गर्यौआम नागरिकलाई पिंजडाभित्र राख्ने बनायौबोल्नै नसक्ने बनायौतिम्रो सुगा रटान गाइ राख्नेअनेकन...
दमक । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले मुलुकको चौतर्फी विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन। साँचो अर्थमा भन्ने हो भने विभिन्न कालखण्डका...
दमक । राष्ट्रिय परिवर्तन पार्टीले झापा कार्यालय दमकमा स्थापना गरेको छ । मंगलबार दमकको वडा नं. ६ मा सो पार्टीका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले रिवन काटेर...
दमक । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकारिता क्षेत्रलाई विश्वविद्यालयको रुपमा लिएर काम गर्ने बताएका छन् । मंगलबार झापाको विर्तामोडमा नेपाल पत्रकार महासंघले आयोजना...
-नकुल काजी – झापाबाट प्रकाशनमा आइरहेका दैनिक, पाक्षिक, साप्ताहिक अखबारहरूमध्ये सबभन्दा बढी घटनापरक र पक्षरहित समाचार तथा उपयाेगी जानकारीमूलक स्तम्भहरूले समृद्ध, झापाली पत्रकारिताकाे विगत गाैरवलाई टेवा...
डा. केपी सुवेदी मानव अधिकार भन्नाले प्रत्येक मानिस मानव भएर जन्मीएको कारण पाउने स्वतन्त्रता, समानता र न्यायको अधिकार हो । यि अधिकारहरु सबै मानवका लागि...
क्षमता , दक्षता , सीप , लगनशीलता , पारदर्शिताका एक पर्यायका रुपमा सबैले उच्चारण गर्ने नाम हो , गन्जबहादुर दाहाल । पेसाप्रति बफादार , श्रमजीवीका...
भारतको अयोध्या स्थित भगवान राम जन्मभूमिको मन्दिरको गजुर माथि विशाल राम ध्वज लगाइएको छ । भगवान रामको जन्मभूमि मन्दिर लाई करिब ५०० वर्ष अगाडि अरबतिरबाट...