पथरी, २५ मंसिर।ट्री हाउस सहितका पर्यटन प्रवद्र्धनका गतिविधिमा सक्रिय मोरङको पथरीशनिश्चरे १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा कुलबहादुर ( कुलमणि )...
स्थानीय
दमक, २४ मंसिर ।झापाको दमक १० सेतुमारीमा मंसिर २७ देखि इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।स्थानीय इन्द्रेणी युवा क्लबको शुक्रबार पत्रकार सम्मेलन...
पथरी / उत्तरपूर्वी मोरङको लेटाङमा महिला अधिकार तथा पुनस्र्थापनाका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले महिला हिंसा विरुद्ध तथा एड्स सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् ।महिला...
दमक/ सामाजिक अगुवा दमक १ की रुपा सेलिङ (सवेहाङ) लिम्बूले आफ्नी छोरी माङ्गेनाको जन्मदिनमा दमकको सुन्दर समाज नेपाललाई १० थान प्लाष्टिक कुर्सी प्रदान गरेकी...
दमक/ दमक नगरपालिकाले नगर क्षेत्रमा बढ्दो लागु औषध प्रयोग, कारोबार र ओसारपसार कार्यलाई रोक्न विशेष अभियान सञ्चालन गर्ने भएको छ ।मंगलबार दमक नगर प्रमुख राम...
पथरी, १९ मंसिरपरोपकारी संस्था सेजल एण्ड सिस्टरले सोमबार पथरी शनिश्चरे शिविरका भूटानी शरणार्थीलाई न्यानो कम्बल वितरण गरेको छ ।शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा...
कमल/ झापाको कमल गाउँपालिकालाई जिल्ला समन्वय समिति झापाबाट बालमैत्री घोषणा गरिएपछि के कस्ता कार्य र प्रगतिहरु भए भन्ने बारेमा छलफल गरिएको छ ।वडा नं ५...
दमक, १८ मंसिरपातञ्जल योग समिति नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनले बालमुकुन्द सुवालको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत ढंगले चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा...
दमक, १४ मंसिरदमक ५ स्थित श्री धनेश्वर महादेव पाञ्चायन संरक्षण समितिको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । मन्दिरको छैटौ साधारणसभाले रुद्रबहादुर कार्की अध्यक्ष रहने...
दमक, १४ मंसिरविपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले एनआइसीयु सेवा विस्तार गरेको छ ।अस्पतालमा बालबालिकाहरुको उपचार...