सडकमा कोही रहरले, कोही बाध्यताले र कोही विवशताले पुग्ने गरेका छन् । यीमध्ये बालबालिका र वृद्धवृद्धा बढी हुने गरेको पाइन्छ । यो वर्गलाई विशेष स्याहारसुसार र...
Author: पूर्वसन्देश दैनिक
बाथरोलाई सामान्य भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग (अर्र्थाइटिस) भनिन्छ । यो रोग जुनसुकै उमेरका व्यक्तिमा हुनसक्छ या देखिन्छ । शरीरका कुनै पनि अङ्गमा देखिन सक्छ ।...
दमक, ४ पुस। दुई सातादेखिको असहजताकाबीच दमक बजारको फोहोर वडा नम्बर ३ स्थित हंसेदुम्से सामुदायिक वनको पूर्व क्षेत्रको खाली ठाउँमा तत्कालका लागि फोहोर व्यवस्थापनको...
दमक, ३ पुष । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । सो समितिमा झापाबाट...
दमक, ३ पुष । केही दिनयता दमक नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनका लागि सर्वपक्षीय समिति गठन गरिएको छ । सोमबार नगरपालिकामा बसेको सर्वदलीय बैठकबाट नगर प्रमुख...
मानिसका लागि खाना खानु जत्तिकै महत्वपूणर् दैनिक आवश्यकतामा पर्दछ फोहोर व्यवस्थापन । मानवका गतिविधिबाट सिर्जित फोहोर अव शहरको मात्रै नभएर गाँउघरको समेत समस्या बन्दै गएको...
मानव इतिहासमा तानाशाह वा सामन्तबाट प्रताडित र सताइएका आम जनमानसको लामो फेहरिस्त भेट्टाउन सकिन्छ । सत्ता र स्वार्थको लागि आप्mनो विवेक गुमाएर हजारौं, लाखौं मानिसहरुको...
झापा/ झापाको नयाँ प्रमुख जिल्ला अधिकारी(सीडीओ) को रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला...
पूर्वको सिद्ध शक्तिपीठका रुपमा परिचित कालिकापीठमा देवीको शक्तिपीठ छ भन्ने कुरा कसरी र कोबाट प्रमाणित भयो भन्ने बिषयमा एउटा किंबदन्ती छ । झापाको तात्कालीन शनिश्चरे-६...
दमक /दमकको फोहोर ब्यावस्थापनमा कठिनाई भएको छ । फोहोर ब्यवस्थापनको उचित स्थानको अभाव हुँदा समस्या बढ्दै गएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट...