बाँस्कोटा धनञ्जय-आज विश्वबजारीकरण वा विश्वब्यापीरकरणको दबदबामा बाँचेका मान्छेहरुले पाउने सिर्फ बजार हो । तिनका जीवनका हरेक स्पन्दन तिनै बजारका दैनन्दिनीमा जन्मिन्छ, तिनैमा हुर्किन्छन् र...
Author: भूपेन्द्र तिम्सिना
आज विश्वकर्मा दिवश । प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो आज ।नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ ।...
दमक, १ असोज-झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा चालू शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई विविध सांस्कृतिक कार्यक्रम गरी स्वागत गरिएको छ...
गौरीगञ्ज, १ असोज-मुख्य त झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने भूमिपुत्रका रुपमा रहेको राजवंशी समुदायबाट पहिलो न्यायाधिसका रुपमा पूणर्प्रसाद राजवंशीको नियुक्त प्रक्रिया अघि बढेको...
दमक, १ असोज-रासायनिक मल प्रयोग निरुत्साहित गर्ने उद्धेश्यले खेतीमा लागेका झापाका केही किसानले व्यवसायिकरुपमा प्राङगारिक मल समेत उत्पादन गर्न थालेका छन् । प्रति क्वीन्टल...
सेवा बन्दहुँदा विरामीलाई सास्ती –कुटपिट गर्नेलाईमाथि कारबाही गरिनेदमक, १ असोज-हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले...
-कविता-आखिर समय परिवर्तनशील छश्यामकृष्ण लम्साल- फेरि अर्को कथासमयले लेख्नु छ,फेरि अर्को कोल्टेसमयले फेर्नु छ,इतिहासमा रम्नेहरुकोवर्तमानमा झुम्नेहरुकोसाँचो कथा र व्यथाको इतिहाससमयले पर्गेल्नु परेको छ ।...
दमक, ३१ भदौ-नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी भएको बताएका छन् ।झापा क्षेत्र नम्बर १ को क्षेत्रीय...
घनश्याम भण्डारी-उर्लाबारी, ३१ भदौ –तीज भन्ने वित्तिकै हिन्दु महिलाहरुले मनाउने पर्वमा रुपमा लिने गरिएको छ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरी...
दमक, ३१ भदौ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ४ गते दमक आउने भएका छन् । पार्टी सम्बद्ध राष्ट्रिय युवा...