खेल

सुन्दरहरैंचा फाइनलमा

उर्लाबारी, १७ माघ। मोरङको उर्लाबारीमा जारी दोस्रो अन्तर नगरपालिका भेट्रान फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सुन्दरहरैचा नगरपालिका टिम बिजयी हुदै फाइनल प्रवेश गरेको छ । सुन्दरहरैचाले विराटनगर महानगरपालिका टिमलाई सून्यकाका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउदै बिजयी भएको हो । बुधबारको दोस्रो सेमिफाइनल खेल सुनसरीको इटहरी र धरान उपमहानगर नगरपालिका टिमबीच हुने छ ।

You may also like