लागुऔषध सहित १ जना पक्राउ

चैत्र-२० गते ।  लागुऔषध सहित सुनसरीको बर्जु-४ का २५ बर्षीय महमदअकतर पक्राउ परेका छन् । आज बिहान ११ बजे सिमा प्रहरी चौकी साहेबगंजबाट खटिएको प्रहरी टोलीले साहेबगंज छोटीभन्सार एरियाबाट अकतरलाई २ सय २५ पिस नाईट्रोभेटलागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.