समाचार

लडेर १ जनाको मृत्यु

धर्मदेवी नगरपालिका-६ संखुवासभाका ५१ बर्षीय जंगबहादुर जिमिको घरबाट लडेर मृत्यु भएको छ ।

ढुङगा निकाल्ने क्रममा चैत्र १८ गते बिहान ११ बजे आफ्नै घर अगाडी चिप्लिएर लडेका जिमीलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएकोमा हिजो राती साँढे ७ बजे उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Author

You may also like