देश–समाज

सुनको मूल्य घट्रयो

काठमाडौँ, सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।आज सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रह्दै प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Author

You may also like