काठमाडौँ, गायिका मेलिना राई र नेपाल आइडलका निशान भट्टराईको ‘हावा चल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा मोहित मुनालको एरेंज रहेको छ । नवराज ज्ञावलीको छायाँकन तथा प्रविण सिंहको करियोग्राफी रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा रहेको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=mbgCg09qf48