दमक । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहकरी नायव उपरीक्षक निशान थापाले कार्यरत कर्मचारीलाई विजया दशमीको टिका लगाई आर्शिवाद प्रदान गरेका छन् । थापाले विजया दशमीको शुभ साइतमै कार्यरत कर्मचारीलाई टिका लगाइदिएका हुन् ।