स्वास्थ्य

थाहा पाउनु होस रेबिजका लक्षण र बच्ने उपायहरु

काठमाडौँ – रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यसहित शनिबार विश्व दिवस मनाईँदैछ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लूयस पास्टरको निधन भएको दिनको स्मृतिमा रहेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।

विश्वमा हरेक वर्ष करिब ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधा भन्दा बढी बालबालिका रहने गरेका छन् । विश्वमा हुने रेबिजको समस्या मध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।

You may also like