मनोरञ्जन

नायिका वेनिशा हमाल

तीन वर्षदेखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो वर्ष वितरण गरिएको छ ।। विसं २०७४ सालमा रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’बाट नायिका वेनिशा हमालले ‘उत्कृष्ट अभिनेत्री’को पुरस्कार हात पारेकाी थीइन।

‘राष्ट्रिय पुरस्कार’ जितिसके अर्की नायिका स्वस्तिमा खड्का अहिले यसको दबाब महशुश गरिरहेकी छिन् । चलचित्र असफल हुने वित्तिकै, चलचित्रमा खराब काम गर्दा उनलाई यो अवार्डले थिच्ने गरेको छ । तर, नायिका बेनिशा हमाललाई भने देशकै सबैभन्दा ठूलो चलचित्र पुरस्कार पाउँदा पनि चलचित्रकर्मीले खासै पत्याएको देखिएको छैन । चलचित्र ‘घर’ रिलिजपछि बेनिशाको हातमा चलचित्र छैन ।

Author

You may also like