काठमाडौंः संविधान दिवसको अवसरमा सरकारले शुक्रबार भक्तपुरको राष्ट्रिय संग्रहालय, हनुमान ढोका र पाटनमा निःशुल्क प्रवेश गर्ने दिने भएको छ । हिजो सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले यस हप्ता गरेका निर्णहरु सार्वजनिक गर्ने कार्यक्रममा उतm कुरा बताउनु भएको हो ।
आज शुल्क नलिने निर्णय गरेको जानकारी दिनु भएको छ ।