दमक/ तीनचार दिनयता झापाको दमक नगरपालिकाको उत्तरी क्षेत्रमा जंगली हात्तीको प्रवेशले आतंकनै मच्चिएको छ । साँझको ७ बजेदेखि विहान सबैरैसम्म गाउँबस्तीमा आहाराको खोजीमा आउने र...
समाचार
दमक÷ सोमबारदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष...
बिर्तामोड/ जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू गरेको छ । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५०...
दमक/ आठौं राष्ट्रिय भाक्का दिवस झापाको दमकमा पनि मनाइएको छ । दमक नगरपालिकाको आयोजनामा नगरपालिकाको प्राङ्गणमा ७० जना भाक्का व्यवसायीहरुलाई बोलाएर सो ठाउँमा भाक्का बनाउँदै...
कृषि सहकारी र समूहले लिएको २० अर्ब ३० करोड बढीकृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ बढी दमक÷वास्तविक किसानहरुले कृषि अनुदान नपाएको भन्ने गुनासो आइरहँदा...
दमक/ होटल व्यवसायी संघ दमकमा पुनः योगराज दंगालकै नेतृत्वमा अर्को समिति बनेको छ । संघको शनिबार इलामको चपेटीमा भएको १६ औं वार्षिक साधारण सभाबाट पुनः...
कमल/ झापाको कमल–५ स्थित मंगलमय माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सव कार्यक्रममा...
दमक । आज पौष २७ राष्ट्र नायक पृथ्वीनारायण शाहलाई सम्झने र उनको जन्मोत्सव मनाउने दिन । यहि दिन राष्ट्रिय एकता दिवसको दिन देशभर विविध कार्यक्रमका...
स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैनइटहरी । ३०३ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा बिहीबार नेपालगन्जबाट देशवासीका नाममा भिडियो सन्देश जारी...
रास्वपाका सभापति हिरासतमुक्त हुने वित्तिकै राष्ट्रिय राजनीति तरंगीत, प्रधानमन्त्री ओली विरुद्ध मोर्चाबन्दीइटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त हुने वित्तिकै राष्ट्रिय राजनीति...