यही आँखाले हिजो राजतन्त्र देख्योअनेकन वादहरु झेल्दै गयोलाठी र जुलुस देख्योमानौकिनदेखे र नभोगेको केही रहेनलुछाचुडी, भागबण्डा, लुटखसौटके चाहिँ देखेन र यो आँखाले ?यहाँ कसैलेपनि...
देश–समाज
पछिल्लो समयमा स्थानीय सरकारको पहलमा ठाउँ ठाउँमा सर्पदंश उपचार केन्द्रको स्थापना गरेर उपचार भईरहँदा पनि अझै पनि गाउँगाउँमा सर्पदंशका कारण अनाहकमा ज्यान जाने क्रम...
गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमाकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल...
हल्दिबारी/ झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हल्दिारबारी गाउँपालिकास्थित भुतेनी खोलाको पुल उद्घाटन तथा भुसुडी खोलामा...
दमक । राजसंस्था पुनस्र्थापनाका निम्ति निर्णायक आन्दोलनको तयारी भईरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लचकता देखाएका छन् । राजनसंस्थाका पक्षमा नेपाली कांग्रेसका केही नेताहरु असहिष्णु बनिरहेका...
पाकिस्तान माथि भारतीय सेनाको आतंकवाद विरुद्धको सैन्य परिचालन अभियान, सिंदूरले अहिले भारतलाई विश्वको अगाडि महाशक्तिका रुपमा उभ्याइ दिएको छ । भारतको जम्मु कश्मिर प्रान्तको पहल्गाम...
— : यज्ञप्रसाद भट्टराई —: मुलुकले राजनैतिक परिवर्तन पछि केहि न केहि सकारात्मक परिवर्तनको आशा राखेकै हुन्छ । जसको आभास राजनैतिक दल र तिनले चलाएका...
:– नकुल काजी –ः यसबेला गफाडी शासक र तिनका आशे–पासे, ढोके–बैठके आदि तावेदार–संविदापात्र वर्गको नाटकीय अभिनय र कोरा सम्वादले ओतप्रोत पुक्खिला र टाठा भाषण...
गभर्नरमा पौडेल नियुक्तकाठमाडौं/ नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा...