हामी फनफनी एक फन्को लगाएको पाँच दिन भइरसकेको थियो । मुग्लिङको स्वादिष्ट खानाको स्वाद दिएर हामी नाराणघाट तर्पm लाग्यौं । त्रिशुलीको किनार त्राश र लासका कयौ...
देश–समाज
–: रेवती घिमिरे–:भद्रपुर । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी रहँदा सरकारले अझै ६ खर्ब १८ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था...
– : उत्तमप्रसाद भट्टराई :–अक्सफोर्ड विश्वविद्यालयको आफनो गरिमा थियो, अहिले पनि छुट्टै विशेषता लिएर हिंड्दै छ । अक्फोर्ड सहरमा सन. १६५० मा एउटा कफि सपले...
कमल/ झापाको कमल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८३ करोड ६९ लाख ५३ हजार १७८ रुपैयाँको बजेट, नीति तथा...
वर्षायाम सुरु भएसँगै तराईका जिल्लाहरूमा बाढी, डुबान र सरुवा रोगको प्रकोप मात्र होइन, सर्पदंश (सर्पको टोकाइ) को गम्भीर समस्या पनि बल्झिने गरेको छ ।...
0 नेपालमा समाजवादको पहिलो उद्घोष गर्ने ब्याक्ति वी.पी. कोइराला भएको नेपालको राजनीतिक इतिहासले बताउँछ । वीपी कोइरालाले समाजवादलाई अध्यात्मसँग समेत जोडेर ब्याख्या गरेका छन्...
दमक/ दमक नगरपालिकाले १ अर्ब ५८ करोड ६९ लाखको बजेट प्रस्तुत गरेको छ । बुधबार १९ औँ नगरसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब...
दमक/ पहिलो पाइला नेपाल दमक शाखाले ‘भाग्य बोक्ने झोला’ अभियान अन्तर्गत पाँचथरका विद्यार्थीलाई झोला, कापी, कलम तथा खाजा वितरण गरेको छ । पाँचथर जिल्लाको...
दमक/ राहदानी विभागले ई(पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतका न्यायाधीशत्रय...
विमल लामिछाने दमक / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन नेपाली राजनीतिको एउटा असाधारण मोडका रूपमा देखा परेको छ । स्थापनाको...