डा. कमलप्रसाद (केपी) सुवेदी, होमियोप्याथिक चिकित्साको क्षेत्रमा स्थापित नाम हो । दमकलाई कर्मथलो बनाई होमियोप्याथिक पद्दतीबाट सेवा दिन थालेको चार दशक बढी समय बितेको छ ।...
देश–समाज
दमक । मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पु¥याएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले...
:— नकुल काजी —ःबितिरहेको अठार वर्षयता देश र राजनीतिक पक्ष–विपक्षलाई समान देखीजान्ने निरीह–अनविज्ञ प्राकृतस्तरका नेपाली नै राज्यका चालक (तीन दल विशेष)–को, आलोपालो दलनमा छन् ।...
दमक/ झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले मिडिया तथा संचारकर्मीहरुले पालिकाका कामहरुलाई निष्पक्ष रुपमा उजागर गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नेपाल पत्रकार महासंघ...
दमक/केही दिनदेखि अवरोध भएको संघीय संसदको प्रतिनिधिसभाको बैठक अझै अवरुद्ध हुने भएको छ । प्रतिपक्ष दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उनीसँग जोडिएको विषयमा छानविनका...
:— यज्ञराज भट्टराई –: देशले पटकपटक राजनीतिक ब्यवस्था परिवर्तन गर्यो तर जनताको अवस्थामा सुधार हुन सकेन । देशमा भएका राजनीतिक परिवर्तनको रसस्वादन केवल नेतृत्व र...
कमल । कमल–७ स्थित पिङडाँडा आधारभुत विद्यालयले छात्रवृत्तिको रुपमा पोशाक वितरण गरेको छ । वडा नं. ७ का वडाअध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्यता तथा...
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०...
पछिल्लो समय सडक तातेको छ । हिजोआज फेरि एकपटक नेपाल राजनीतिक उथलपुथलको सँघारमा उभिएको प्रतीत भइरहेको छ । विगतमा भन्दा यसपटक भने उथलपुथलको दिशा पुन राजतन्त्र...
‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक,...