:– पंकज दाहाल –:दमक/ देशमा चुनाव लागेको छ । दलहरु आफ्नो उम्मेदवार लिएर मत माग्न व्यस्त छन् । कोही धेरै काम ग¥यौं भन्दैछन् त कोही पुरानाले...
देश–समाज
दमक÷ फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिई रहेको छ । उम्मेद्वारहरु, दल तथा प्रतिनीधिहरु मत माग्न व्यस्त भएका छन् । तर...
पार्टी परिवर्तन (defection- party–hopping) भनेको कुनै निर्वाचित नेता वा राजनेता आफ्नो पूर्वदल छोडेर अर्को दलमा जाने प्रचलन हो । व्यक्तिगत शक्ति, पद, प्रतिष्ठा वा चुनावी...
जेन्जीहरूको आन्दोलनको परिणाम देश निर्वाचनको भूमरिमा रूमल्लीरहेछ । जेन्जीहरूले देशमा बिकृति, बिसंगति, अन्याय, अत्याचार र भ्रष्टाचारको जे वास्तविकता देखे, यो सभ्यता र देश विकासको सूचक...
दमक/ आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि पेट्रोलियम पदार्थको व्यवस्थापन शुरु भएको छ । साविक मेची अञ्चलका पेट्रोल पम्पहरुले पनि यसको तयारी थालेका...
– ‘जयत्सेन पाण्डव’ – @ अन्य विशेषताका अतिरिक्त झापाले देशकै अग्रणी बाैद्धिक र सचेत राजनीतिक जिल्लाकाे गाैरव बाेकेकाे थियाे । र , त्यसकाे अगुवाइकाे...
गोपाल गड्तौला, टेक्सास, अमेरिकासोख वा सजावटको लागि घरमा पालिने एउटा सर्पको मोल कति पर्ला ? प्रश्न सुन्दै अचम्म लाग्नसक्छ । एक त सर्प सोखको...
झापा । झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामै जिल्लाभर...
दमक/ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेद्वार, राजनीतिक दल तथा तिनका प्रतिनिधिहरू गाउँ–गाउँ पुग्न थालेका छन् ।चुनावी माहोल तातिँदै जाँदा...