गुल्मी, गुल्मीमा अरिङ्गालले टोकर बालकको मृत्यु भएको छ । आइतबार बिहान रुरु गाँउपालिका १ मा बिद्यालय जाने क्रममा बाँदरले बिच्काएका अरिङ्गालको टोकाइबाट १२ वर्षीय...
देश–समाज
नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा देशभरीबाट ११ सय ७४ जनाले रक्तदान गरेका छन् । समितिका प्रणेता सतपालजी महाराजको पावन...
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले जितीया पर्व २०७६ को अवसरमा शुभकामना दिनु भएको छ । राष्ट्रपति भण्डारीद्वारा शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली नारीहरुको विशेष पर्व...
लण्डन, गैरआवासीय नेपाली संघ एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी हुनु भएको छ । । एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक बेलायतमा अध्यक्ष जित्ने...
भक्तपुर, हनुमन्ते नदी सफाई अभियानको ८२ औ हप्ता बृहत रक्तदान एबम् निशुल्क स्वस्थ्य शिबिर कार्यक्रम गरि भब्यताका साथ सम्पन्न भएको छ । समग्र भक्तपुरलाई...
भक्तपुर, ५ असोज । भक्तपुरको बालकोटमा रहेको दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको उक्त उद्योगमा आज...
काठमाडौँ, श्रीमतीले परपुरूषसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन । श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बिगत...
काठमाडौं, गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प...
काठमाडौ“, नेपाल मजदुर किसान पार्टीको सातौ“महाधिवेशन शुक्रबार भक्तपुरको सल्लाघारी खुलास्थानमा आयोजित भव्य समारोहबीच पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले उद्घाटन गर्नुभयो । काठमाडौ“को कोटेश्वर...
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वकै उत्कृष्ट संविधान बनेको बताउनुभएको छ । उहाले संविधान नेकपा, नेपाली...