बिमल लामिछानेदमक/ केन्द्रमा विकसित नयाँ राजनीतिक परिस्थितिका कारण सातै प्रदेशका सरकारहरू फेरबदल हुने निश्चित भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट सुरु भएको सत्ता...
देश–समाज
मानिसलाई पृथ्वीको सबैभन्दा चेतनशील, विवेकशील र सामाजिक प्राणी मानिन्छ । विज्ञान, दर्शन, कला, साहित्य र प्रविधिको विकास गर्ने क्षमता केवल मानिसमा छ । ढुंगे युगदेखि कृत्रिम...
बिमल लामिछानेसाउनको आगमन हुनु भनेको रोपाईँको मैजारो र माटोको सुगन्धसँग रमेको असारको विदाइ पनि हो । ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीत्तल जलकणले सिञ्चित गर्दै...
दमक/ करिब ६० हजार करारका कर्मचारी विस्थापित हुने भएका छन् । संघ, प्रदेश र स्थानीय तहअन्तर्गत कार्यरत करिब ६० हजार करारका, अस्थायी तथा ज्यालादारी कर्मचारीलाई...
फोटो एआई– मधेशका धान फल्ने खेतदेखि पहाडका बेँसीसम्म आज बाँझो र उजाड देखिन थालेका छन् । कतै घडेरीका रूपमा त कतै अव्यवस्थित सहरीकरण, जमिनको...
विमल लामिछाने दमक/ देशभर विविध कार्यक्रमको आयोजना गरी २१३ औ भानु जन्मजयन्ती मनाइएको छ । यसैविच दमक नगरपालिका मातहातमा रहेको दमक प्रज्ञा प्रतिष्ठा, दमक...
विमल लामिछानेदमक/ अन्नको भण्डार मानिने झापा, मोरङ र सुनसरीका किसान मल नपाएर छटपटाइरहेका छन् ।हालसम्म जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको र ७२ प्रतिशत रोपाइँ...
दमक/ दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी प्रालि पशु उत्पादन तथा संकलन सहकारी संस्थाले दूध बिक्री गरेका किसानको २२ लाख बढी रुपैयाँ भुक्तानी नगरी...
दमक/ काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका...