जयबहादुर श्रेष्ठ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) को वरिष्ठ केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । उनी बौद्धिक, सामाजिक र शैक्षिक व्यक्तित्वका रुपमा परिचित...
राष्ट्रिय
दमक । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने १३ जना पुगेका छन् ।यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको...
दमक/ नेपाल राष्ट्र बैंकले शुक्रवार आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले सेयर बजारदेखि घरजग्गा कर्जासम्मका क्षेत्रमा राहत...
:— बिमल लामिछाने —:देश विकासको जति नै कुरा गरे पनि विकास र समृद्धिको मूलबाटो गाउँ नै हो । त्यसका लागि गाउँकेन्द्रित सामुदायिक अभियान आवश्यक पर्छ ।...
मृतकका परिवारलाई राहत २ लाख पाउने, बुधबार ३० को उद्दारदमक/रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा एक्कासी बाढी आउनुमा ‘हिमताल विस्फोट’ मुख्य कारण रहेको...
दमक/ नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ ।२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको...
सामूहिक एकताले देश बन्छएकता भाडियो भने देश तहसनहस हुन्छमेलमिलाप , सदभाव नेपाली आमाको पुकार होटुटफुटले देश अधोगतितिर लम्कन्छत्यसैले हामी एक हौंशान्तिको देश नेपालबुद्ध जन्मेक...
यतिबेला म फ्रेडरिक नित्सेको ‘विल टु पावर’ अर्थात् ‘शक्ति इच्छा’ पढिरहेको छु । इच्छा पनि मरिरहेको बेला यो पढिरहेको छु । शक्ति पनि उल्टो दिशमा कुदिरहेको...
माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो...