झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् ।शनिवार बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले युवा पत्रकार राजवंशीको अध्यक्षतामा...
स्थानीय
दमक । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । अधिवेशनको पहिलो दिन नै उच्च स्तरीय नेताहरुको सम्पत्ति छानविनका लागि सांसदहरुको मागले राजनीति तरंगीत...
पाडाजुंगी । झापाको कमल गाउँपालिकामा सञ्चालित झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ ।कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान...
दमक/ झापाको दमक–६ मा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले दमक नगरस्तरीय ‘ग्लोबल कप खुला चेस प्रतियोगिता’ सम्पन्न गरेको छ । प्रतियोगितामा सिनियरतर्फ ग्लोबलका श्रीयन्स चौलागाईं पहिलो,...
“हिजो उमेर थियोेगर्नै नसक्ने काम गर्यौपरिवारको लालनपोषणरेखदेख शिक्षा स्वास्थ्यइत्याकर्म गर्यौआज बूढो भयौलौरीको सहारा लियौजीवनको बोझ बन्यौपरिवारको भार बन्यौन तिमीलाई रेखदेख न स्याहारसुसारकसैले हेर्दैननहेरेपनि तिम्रै...
ताप्लेजुङ/ नेपाली कांग्रेस ताप्लेजुङले केवलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको बताएको छ । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा...
दमक/ झापाका विभिन्न गाउँपालिकामा सञ्चालनमा रहेका अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने अभियानमा सहयोग जुट्दै गएको छ । स्थानीय पालिकाबासीले सामान्य उपचारका लागि ठूला अस्पताल धाउन नपरोस्...
रमेश गुरागाई सामुदायिक विद्यालय बिग्रिनु वा सुधार हुनुमा अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ । कुनै समय हाम्रो देशका धनीदेखि गरिबसम्म, प्रधानमन्त्रीदेखि वडासदस्यसम्म, शिक्षकदेखि किसानसम्म, व्यापारीदेखि...
प्रयागराज महाकुम्भमा मंगलबार मध्यराति भएको भागदौडपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ। यद्यपि, यो संख्या बढ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। सरकारले ३०...