दमक/ नेपाली काँग्रेस दमक नगर नेतृत्वका लागि तीन जनाले आप्mनो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व....
Author: पूर्वसन्देश दैनिक
दमक/झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय पुग्न लागेको छ । सोमबार एकजना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३९९ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको...
दमक/झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदालयात्री गौरादह–३ का...
सुरुङ्गा/दुबै मिर्गाैला बिग्रिएर मृत्यु वरण गरेकी झापाको कनकाई नगरपालिका–३ रेडक्रस टोलकी ३१ वर्षीया सुधा दर्जी (यसोदा) को परिवारलाई कारितास नेपालले २५ हजार रुपैँया आर्थिक...
दमक/ केहि वर्षदेखि निर्माणका क्रममा रोकिएको झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थालिने भएको छ । आदिवासी जनजाति स्मृति...
शिक्षा ब्यक्तित्व विकासको मूल आधार हो । शिक्षाबिना ब्यक्तिको कुनैपनि पक्षको विकासको कल्पना गर्न सकिँदैन । त्यसमा पनि विशेषत ः प्राथमिक तहको शिक्षा बालबालिकाहरुको अधिकारको विषय...