दमक, १५ माघ। झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने लामिछाने बन्धुहरु संगठित भएका छन् । शनिबार भएको नगर स्तरीय भेलाले ‘लामिछाने बन्धु समाज नेपाल’...
Author: पूर्वसन्देश दैनिक
दमक, १५ माघ । दमक नगरपालिकाले भोजपुरमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । स्थानीय टुडिखेलमा भएको फाइनलमा भोजपुरको षडानन्द...
इलाम, १५ माघ। उत्पादनलाई गुणस्तरीय बनाउनका लागि चिया टिप्न ब्याट्रीबाट चल्ने हाते मेसिनको आवश्यकता झल्किएको छ । जथाभावी चिया टिपेर ब्रान्ड बिगारिरहेको अवस्थाको ठहर...
यस पटक पनि सहिद सप्ताहको चटारो छ सरकारका मान्छेहरूलाई । भोलि समापन छ । ती कुनै न कुनै कार्यक्रम बनाएर आप्mना ब्यस्तता पस्किरहेका छन्...
दमक, १५ माघ। एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने...
बिर्तामोड, १४ माघ। माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । बीचमा फागु पूर्णिमा परेकाले कार्यतालिका हेरफेर...
उर्लाबारी, १४ माघ। उर्लाबारी ३ स्थित दुर्गा माध्यमिक विद्यालयले विद्यार्थीका लागि शारीरिक विकास, आत्मसुरक्षा र अनुशासनमा टेवा पु¥याउने हेतुले कराते प्रशिक्षण कार्यक्रम नियमित गर्ने...
काठमाडौँ, १४ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रम फैलाएको बताएका छन् । वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई...
दमक, १४ माघ । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने क्रममा महामन्त्री गगनकुमार थापाको अगुवाईमा झापाको मेची पुल नजिकबाट शनिबार ‘संवाद यात्रा’ सुरु...
दमक, १४ माघ । दमक ५ स्थित वडा बाल सञ्जालले नगर स्तरीय बतृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । दीपिनी आधारभूत विद्यालयमा सम्पन्न...