काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सर्किट ब्रेकर लागेर आजको कारोबार स्थगित भएको छ । सूचक मिनेटमा ६ प्रतिशतले बढेको हुनाले सर्किट ब्रेकर लागेको छ । अब कारोबार मंगलबार मात्र खुला हुनेछ । आज सोमबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ । स्राेतः नेपाली पैसा