मुख्य स्थानीय

आफनै गाडीमा सवार विशवकर्मा

दमक । आफूले तयार गरेको ‘गोर्खेखुकुरी ’ घरेलु जीपमा सवार झापा, कमल गाउँपालिका ६ का २१ बर्षिय अर्जुन विश्वकर्मा । उनले मोटरसाईकलका समानहरुलाई जोडेर पेट्रोलमार्फत चल्ने चारचक्के जीप तयार गरेका हुन् । निकै लामो प्रयासपछि उनले तयार गरेको सो जीप प्रतिघण्टा २५ माइल क्षमताको रहेको बताए । सामाजिक सञ्जालमा विश्वकर्मा युवाले बनाएको जीपले चर्चा पाएसंगै घरैमा आएर जीप हेर्न,बुझन आउने मात्र नभएर स्याबासी दिने शुभचिन्तकहरुको निकै भीड लाग्ने गरेको उनको अनुभव छ ।

Author

You may also like